बर्मिङ्घम । इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा भारतले ३ सय २७ रनको शानदार जित हात पारेको छ । ६ सय ८ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्ड दोस्रो इनिङ्समा मात्र २ सय ७१ रनमा...