सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै

काठमाडौँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठुलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग हुने भएको छ । सोमबार काठमाडौँको एभरेस्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा ...