मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

रसुवाका सीडीओ भन्छन्– १२–१३ ठाउँका मुख्य सडक ड्यामेज छन् (अन्तर्वार्ता)

रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीपछि अहिले उद्धारको काम भइरहेको छ । उद्धार अभियानमा केन्द्रित रहेर रातोपाटीले रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलसँग रातोपाटीले लिएको अन्तरवार्तालाई यहाँ प्रस्तुत गरेका छौँ । ...