बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एनटिभी कोहलपुरको निरीक्षण गरेका छन् । बिहीबार बाँकेको कोहलपुर पुगेर मुख्यमन्त्री आचार्यले कार्यालयको कार्य प्रणाली, पूर्वाधार तथा प्रसारण संयन्त्रबारे जानकारी लिएका हुन् । मुख्यमन्त्री...