शासन फेरिए तर शासन शैली उस्तै टोपी बदलियो तर टाउको उही सिंहदरबारमा अनुहार फेरिए पनि जनताको आँसु सुक्ने छाँट कहिले ? राजतन्त्र गयो भन्दै झन्डा फहरायौँ तर रगतमा चुहिएको त्यो झन्डा आज दलालको भित्तामा झुन्डिएको छ...