शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लहडबाजीमा वर्णविन्यासको शिष्ट परम्परा भत्काएकाले नेपाली भाषा अराजकताको सिकार हुनपुग्यो : शरच्चन्द्र वस्ती

शरच्चन्द्र वस्ती सञ्चार माध्यममा स्थापित नाम हो । प्राध्यापन, पत्रकारिता र सम्पादन क्षेत्रलाई मुख्य पेसा बनाउँदै आएका वस्तीको ‘हाम्रो भाषा’ पुस्तक निकै चर्चित छ । नेपाली पत्रकारिताका क्षेत्रमा भाषा प्रयोगमा...