सुनसरी । सुनसरी उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमितिका लागि सम्पन्न निर्वाचनमा गोपाल श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। मंगलबार सम्पन्न मतगणना अनुसार उनले १ हजार ६ सय ५ मत प्राप्त गर्दै...