बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एयर इन्डिया विमान दुर्घटनामा दोषारोपणको खेल जारी

नयाँ दिल्ली । भारतमा करिब पाँच महिनाअघि २६० जनाको ज्यान जाने गरी भएको विमान दुर्घटनाको अनुसन्धान विवादमा फसेको छ । हालै सर्वोच्च अदालतले समेत चासो देखाएको छ।  गत जुन १२ मा...