नेपालको शिक्षा प्रणालीमा चरम बेथिति छ । दलालीकरण, आर्थिक विभेद र पहुँचको असमानताले शिक्षाको मौलिक उद्देश्य नै संकटमा पारेको छ । पैसा नहुने विद्यार्थी गुणस्तरीय शिक्षाबाट वञ्चित छन् । यस्तो...