‘हेभी मेटल’ भनेर चिनिने संगीतको स्वरूप निर्माण गर्न मद्दत गरेका अज्जी ओस्बोर्नको ७६ वर्षको उमेरमा मंगलबार निधन भएको छ । उनले एक किसिमले ‘जंगली रक स्टार’को छवि आविष्कार पनि गरेका...