शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

उपल्लो डोल्पाको मोरिम्ला नाका २० दिनका लागि खुला गरिने

डोल्पा । उपल्लो डोल्पामा व्यापार गर्न यही साउन २५ गते नेपाल र चीन बिचको मोरिम्ला नाका खुला गरिने भएको छ ।  चीनको सिगात्से काउन्टीअन्तर्गत डोङ्बा प्रान्तका अधिकारीहरूसँग छलफल भई यही...