शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘किन रिस्क लिने भनेर शल्यक्रिया गर्नेहरू बढे’

नेपालमा शल्यक्रिया (सिजेरियन सेक्सन) मार्फत बच्चा जन्माउने दर ह्वातै बढेको छ । निजी अस्पतालहरूमा त ९० प्रतिशतभन्दा धेरैलाई शल्यक्रियामार्फत प्रसूति गराइने गरेको पाइन्छ भने सरकारीमा पनि बढ्न थालेको छ । ...