शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अनेरास्ववियुमा नेतृत्व परिवर्तनको प्रयासप्रति प्रकाश पौडेलको आपत्ति, केन्द्रीय समिति बैठक बोलाएर निर्णय गर्न माग

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुभित्र नेतृत्व परिवर्तन गर्ने प्रयास भइरहेको भन्दै विद्यार्थी नेता प्रकाश पौडेलले पार्टी शीर्ष नेताहरूलाई कडा चेतावनी दिएका छन्। उनले संगठनका महत्त्वपूर्ण निर्णयहरू केन्द्रीय...