भोलि ‘१००’ नम्बर सेवा अवरुद्ध हुने
मङ्गलबार, १३ साउन २०८२, १९ : २५
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले भोलि(बुधबार) काठमाडौँमा इमरजेन्सी नम्बर १०० को सेवा केही समयका लागि अवरुद्ध हुने जनाएको छ ।
कार्यालयले मङ्गलबार एक सूचना जारी गर्दै भद्रकालीस्थित नवनिर्मित प्रहरी परिचालन कक्ष मर्मत सम्भारको काम हुने भएकाले भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजे सम्म ‘१००’ नम्बरमार्फत प्रदान गरिँदै आएको आपतकालीन सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण