मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

देशका २३ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार देशका प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तलै रहेको छ। आज बिहानको मापनलाई आधार मान्दा कोशी, नारायणी,...