काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा सामाजिक सञ्जाल रणनीति अनुसार ‘वार रूम’ बनेको स्रोतले दाबी गरेको छ । अहिले प्रचण्डको सचिवालयमा रहेका गोकर्ण भट्ट र हालै माओवादी...