काठमाडौँ । इंग्ल्याण्डविरुद्धको टेस्ट शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलको पहिलो इनिङ्समा भारत २२४ रनमा अलआउट भएको छ । गस एट्किन्सनले घातक बलिङ गरेपछि भारत ६९.४ ओभरमा अलआउट हुन पुगेको हो ।...