बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आँखा उपचार सेवालाई थप प्रभावकारी बनाउन सहकार्य

काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घ र नेपलिज डक्टर्स एसोसिएसन बेलायतकाबिचमा आँखा उपचारका क्षेत्रमा आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । बेलायतमा रहेका नेपाली चिकित्सकको संस्थाको ४० औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा...