काठमाडौँ । अस्ट्रेलियामा सुरु हुने टप इन्ड टी २० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । सोमबार नेपाल क्रिकेट संघ क्यानले १६ सदस्यीय टोली घोषणा गरेको...