आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

एएफसी यू–२० महिला एसिया कप छनोट : भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौँ । २०२६ एएफसी यू–२० महिला एसिया कप छनोटको पहिलो खेलमा नेपाल भुटानसँग बराबरीमा रोकिएको छ । भुटानको चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपाल १–१ गोलको बराबरीमा रोकिएको हो । नेपालले...