काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले भीमबहादुर तामाङ र सुस्मिता थापा मगरलाई वर्ष उत्कृष्ट खेलाडी अवार्ड– २०८१ बाट बुधबार सम्मान गरेको छ । पुरुषमा भीम तथा महिलामा सुस्मिताले...