काठमाडौँ । नेपाल टी–२० लिगमा खेलाडीहरूले पाउन बाँकी रकम छिट्टै उपलब्ध गराइने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले बिहीबार बाँकी रहेका खेलाडीलाई रकम चाँडै दिइने बताएका...