सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेशनल लाइफद्वारा बागमती प्रदेशका ५०० भन्दा बढी अभिकर्ता सम्मानित

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंमा एक विशेष समारोह आयोजना गरी बागमती प्रदेशका ‘सीईओ क्लब’ सदस्यहरूलाई सम्मान गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी योग्यता...