काठमाडौँ । कैलालीको धनगढी स्थित कारागारमा झडप हुँदा गम्भीर घाइते भएका अर्का एक जनालाई पनि काठमाडौँ ल्याउन लागिएको छ । शुक्रबार राति कैदी बन्दीबिच झडप हुँदा एक जनाको मृत्यु भएको...