नेपालको औद्योगिक विकासको मुटु मानिने सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा अहिले पनि दक्ष जनशक्तिको अभाव छ । यहाँका उद्योगहरू दक्ष र व्यावहारिक सिप भएका कामदारको अभावमा छटपटाइरहेका छन् । अर्कोतिर हजारौँ युवा...