बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भारत उत्तराखण्डको बाढीमा हराएका २६ नेपाली अझै फेला परेनन् (सूचीसहित)

काठमाडौँ । भारतको उत्तराखण्डस्थित उत्तरकाशी र पौडी गढवालको बाढी र पहिरोमा हराइरहेका नेपाली अझै फेला परेका छैनन् ।  भारतस्थित नेपाली दूतावासले बेपत्ताहरूको सूची सार्वजनिक गर्दै उत्तर काशीमा २१ र पौडी...