बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

डा. रामेश कोइरालाले विदेशबाटै दिए गंगालाल हृदय केन्द्रबाट राजीनामा

काठमाडौँ ।  सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कन्सल्टेन्ट कार्डियाक सर्जन डाक्टर रामेश कोइरालाले राजीनामा दिएका छन् । कार्डियोभास्कुलर विभाग प्रमुखका एवं वरिष्ठ कन्सल्टेन्ट कार्डियाक रहेका डाक्टर कोइरालाले सामाजिक सञ्जालमार्फत राजीनामाबारे...