बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

यो वर्ष १५ खर्ब ८० अर्ब राजस्व उठाइने

बिहीबार, ०४ असार २०८३, १९ : ११
बिहीबार, ०४ असार २०८३

सारांश

  • अर्थमन्त्री स्वर्णिम वाग्लेले यो वर्ष सरकारले १५ खर्ब ८० अर्ब राजस्व उठाउने बताएका छन् ।
  • बजेटमा १४ खर्ब ५ अर्ब रुपैयाँ कर उठाउने व्यवस्था गरिएकामा त्योभन्दा १ खर्ब ७५ अर्ब रुपैयाँ बढी कर उठाउने लक्ष्य रहेको उनले बताए ।
  • यस्तो कर सुशासन र डिजिटलाइजेसनको जगमा उठाउने अर्थमन्त्रीको दाबी छ ।

काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले यो वर्ष सरकारले १५ खर्ब ८० अर्ब राजस्व उठाउने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । बजेटमा १४ खर्ब ५ अर्ब रुपैयाँ कर उठाउने व्यवस्था गरिएकामा त्योभन्दा १ खर्ब ७५ अर्ब रुपैयाँ बढी कर उठाउने लक्ष्य रहेको उनले बताए। 

यस्तो कर सुशासन र डिजिटलाइजेसनको जगमा उठाउने अर्थमन्त्रीको दाबी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप