कृषिमा २ अर्बको सीमा पुनरवलोकन हुँदैन : अर्थमन्त्री
बिहीबार, ०४ असार २०८३, १९ : ०७
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले कृषिमा अनुदानका लागि २ करोड रुपैयाँको थ्रेसहोल्ड पुनरवलोकन गर्न अस्वीकार गरेका छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा अर्थ मन्त्रालयको विनियोजनमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले यसमा पुनरवलोकन नहुने अडान लिएका हुन्।
‘२ करोडको सीमा पुनरावलोकन होस् भन्ने माग आएको छ, त्यो पुनरवलोकन हुँदैन,’ उनले भने, ‘यो धेरै सोचविचार गरेर पाइलट प्रोजेक्टको रूपमा ल्याइएको छ। फेल भयो भने फाल्दिने हो, पुनरवलोकन गर्ने होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु र शंकरको गृह–प्रदेशका अधिकांश नेता ओलीलाई बिदाई गर्ने पक्षमा
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण