सुर्खेत । कर्णालीमा बालरोग विशेषज्ञ तथा सामाजिक अभियन्ताका रूपमा परिचित डा.नवराज केसीले आफ्नो दोस्रो कृति ‘स्वस्पर्श’ पाठकमाझ ल्याएका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित एक विशेष कार्यक्रममा उनको यो नयाँ पुस्तक...