बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पहिले गुजाराका लागि मात्र खेती गर्थे, अहिले आम्दानीका लागि

सुर्खेत । चार वर्ष अघिसम्म भेरीगंगा नगरपालिका–११, चिप्लेका अधिकांश किसानका लागि खेतीपाती र पशुपालन केवल जीवन धान्ने माध्यम थियो । स्थानीय राधिका बुढाका अनुसार चार वर्ष अघिसम्म प्रायः घरमा भैंसी...