काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबिच हुने भनिएको वार्ता स्थगित भएको छ । 'ए' डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि विरोधमा उत्रिएका...