काठमाडौँ । ‘नेपालमा लिग नभइरहेको अवस्थामा विदेशी लिग खेल्न जानु बिडम्बना हो’ अखिल नेपाल फुटबल खेलाडी संघ (एन्फा) अध्यक्ष विक्रम लामाको यो एक वाक्यले नेपाली फुटबलको वर्तमान अवस्था बताउँछ । ...