काठमाडौँ । काठमाडौँ जिल्ला रेडक्रसको कार्यसमिति सभापतिमा श्यामकाजी डोटेल पुनः निर्वाचित भएका छन् । मंगलबार शाखाको ४५ औँ अधिवेशनले डोटेलको नेतृत्वमा पुनः नयाँ कार्यसमिति चयन गरेको हो । शाखाको उपसभापतिमा विष्णुमान...