धनगढी । पाँच महिनाअघि श्रीमान् श्रीमतीबिचको राजनीतिक र कानुनी लडाइँ उत्कर्षमा पुगेपछि अलग भएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एकै ठाउँमा उभिने भएका छन् । रेशम चौधरी संरक्षक रहेको...