काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा पक्राउ परेका रेस लामालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । भदौ ८ गते साँझ उनी चाबहिलस्थित...