गुण्डागर्दीमा संलग्न आरोपमा रेस लामा पक्राउ
सोमबार, ०९ भदौ २०८२, १० : ३३
सारांश
- प्रहरीले गुण्डागर्दीमा संलग्न आरोपमा दोलखाका गोपाल मोक्तानलाई पक्राउ गरेको छ।
- उनले भदौ ४ मा बत्तिसपुतलीमा एक युवकलाई कुटपिट गरेका थिए, लेनदेनको विवादमा।
- प्रहरी वृत्त गौशालाले घटनाको अनुसन्धान गरिरहेको छ, अभद्र व्यवहार मुद्दामा।
काठमाडौँ । प्रहरीले गुण्डागर्दीमा संलग्न आरोपमा दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर–३ घर भएका गोपाल मोक्तान उर्फ रेस लामालाई पक्राउ गरेको छ । आइतबार साँझ उनलाई चाबहिलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए ।
लामाले भदौ ४ मा बत्तिसपुतलीस्थित बाजेको सेकुवामा एक जना युवकलाई कुटपिट गरेका थिए । युवकको जाहेरीको आधारमा उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । आरोपी बिरुद्ध प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । लेनदेन विवादमा लामाले युवकलाई कुटपिट गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण