बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तीजले सामाजिक समरसता कायम गर्छ: उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले तीज पर्वले पारिवारिक सम्बन्धलाई बलियो बनाउँदै सांस्कृतिक पहिचानलाई जोगाउन र सामाजिक समरसता कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।  हरितालिका तीज, २०८२ को पावन अवसरमा...