काठमाडौँ । नेपाली नारीहरूले आज धूमधामका साथ तीज पर्व मनाइरहेका छन् । तीजमा खासगरी शिव मन्दिरहरूमा भक्तजनहरूको भीड लाग्छ । त्यसमा पनि पशुपतिनाथ मन्दिरमा बिहानैदेखि महिलाहरूको घुइँचो लागेको छ । गएरातिदेखि...