काठमाडौँ । नेपाली नारीहरूले आज धूमधामका साथ तीज पर्व मनाइरहेका छन् । तीजमा खासगरी शिव मन्दिरहरूमा भक्तजनहरूको भीड लाग्छ । त्यसमा पनि पशुपतिनाथ मन्दिरमा बिहानैदेखि महिलाहरूको घुइँचो लागेको छ ।
_l57fqnYCcb.jpg)
गएरातिदेखि नै महिलाहरू शिवजीको दर्शनका लागि लाइनमा लागेका थिए । उनीहरूको सेवा सुविधाका लागि सुरक्षाकर्मीदेखि स्वयंसेवकहरू पनि खटिएका छन् ।
_tbabaLsIsq.jpg)
कतिपय महिला चाडसँगै आफ्नो कर्तव्य पनि निर्वाह गरिरहेका छन् । सुरक्षाकर्मीसँगै सञ्चारकर्मी अनि सफाइकर्मी महिलाहरू पशुपति क्षेत्रमा आफ्नो कर्तव्य पूरा गर्दै तीज पर्व मनाइरहेका छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_kgUevCj7Os.jpg)
_4ljSdtdXca.jpg)
_4YKZWMNLVV.jpg)
_nvATHRbK1x.jpg)
_EfdJETjSh9.jpg)
_uCXxbmCh22.jpg)
_nN5J656ncE.jpg)
_YAl1LSXqWu.jpg)
_bzZ6AGpYWE.jpg)
_7GSk5sNgz8.jpg)
_wYQHHa6Cyo.jpg)
_Cn68d5obus.jpg)
_OQJVSnBS6y.jpg)
_dTNdpjrY7m.jpg)
प्रतिक्रिया