काठमाडौँ । माइतीघरबाट पक्राउ परेका सन्तोष कुमार सिलवाल ‘सन्तोष राजावादी’लाई ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनलाई थुनामा राखेर अनुसन्धान गर्न...