काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पाँचदिने भ्रमणका लागि भदौ १४ गते चीन प्रस्थान गर्दैछन् । चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा उनी शांघाई कोअपरेसन संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन...