बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

स्वास्थ्य शिविरः ग्रामीण भेगका नागरिकलाई घरआँगनमै उपचार

बाँके । “मैले पाँच वर्षदेखि कान कम सुन्दै आएकी थिएँ । तर त्यही कम सुन्ने कानमा नै राति सुतेको बेला गोबरे कीरा पस्यो । त्यसपछि कान सुन्निएर साह्रै दुख्न थाल्यो...