बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मल आपूर्ति सहज बनाउन निजी क्षेत्रलाई सहभागी गराउनुपर्छ, खरिद ऐन संशोधन आवश्यक: सचिव मिश्र

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले मल आपूर्तिलाई सहज बनाउन निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने बताएका छन्।  बुधबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा...