वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नवारोले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतबारे नयाँ बयान दिएका छन् । फक्स न्यूजसँगको कुराकानीमा उनले भने, ‘मोदी एक महान नेता हुन्, तर...