काठमाडौं । नेपालमा मोबाइल फोनको बजारमा अग्रणी भूमिका खेल्दै आएको बीजी ग्रुपले अन्तर्राष्ट्रिय स्मार्टफोन ब्रान्ड ‘कुलप्याड’लाई नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। राजधानीमा आयोजित एक समारोहका बीच कम्पनीले कुलप्याडका विभिन्न...