काठमाडौँ । प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङलाई अदालतले मुद्दा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको छ । ललितपुर जिल्ला अदालतले शुक्रबार उनलाई थुनामा पठाउन आदेश गरेको हो । प्रहरी प्रधान कार्यालयस्थित...