बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्प दक्षिण अफ्रिकामा हुने जी-२० शिखर सम्मेलनमा सहभागी नहुने

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यमा दक्षिण अफ्रिकामा हुने जी-२० शिखर सम्मेलनमा भाग नलिने घोषणा गरेका छन्। उनको स्थानमा उपराष्ट्रपति जेडी भान्सलाई पठाउने योजना रहेको ह्वाइट...