शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मिथिलाञ्चलमा पितृ तर्पण, भोलिदेखि पितृ पक्ष

जनकपुरधाम । भाद्र पूर्णिमाको अवसरमा आइतबार मिथिलाञ्चलभर दिवंगत पुर्खाको आत्माको शान्ति र मोक्षको कामना गर्दै तर्पण गरिएको छ । विशेषगरी धार्मिक एवं सांस्कृतिक नगर जनकपुरधामस्थित गंगासागर पोखरीमा बिहानैदेखि श्रद्धालुको उल्लेख्य...