काठमाडौँ । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले राष्ट्रपति रामचन्द्र पौडेललाई वर्तमान सङ्कटपूर्ण राजनीतिको निकास संवाद, समन्वय र सर्वदलीय सहमतिको माध्यमबाट खोज्न अनुरोध गरेको छ । महासङ्घ अध्यक्ष पासाङ शेर्पाले शुक्रबार विज्ञप्ति...